धनकुटामा पोखरीमा डुबेका दुवै किशोरको मृत्यु

धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भइ धनकुटा ७ मा आमासँग डेरामा बस्ने १५ वर्षकै उदय राई रहेका छन् ।

सम्बन्धित सामग्री

धनकुटामा पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर २ जनाको मृत्यु

विराटनगर । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई किशोरको मृत्यु भएको छ। धनकुटा नगरपालिका- १० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई किशोरको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार धनकुटा नगरपालिका- १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा- ९ का १६ वर्षीय दीपेश […]

पोखरीमा डुबेर दुई किशोरको मृत्यु

धनकुटा : धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो दुई किशोरको मृत्यु भएको हो।पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय सोर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट सोर