काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको भनाइ छ । बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजले सोमबार गरेको शान्ति पदयात्रा शुभारम्भ गर्दै प्रथम राष्ट्रपतिले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै […]
एक पटक एउटा कलेजी रङको टिसर्ट किनेको थिएँ। सपिङ सेन्टरबाट बाहिर आएपछि एउटा साथीले 'किन यस्तो रङको कपडा किनेको कालो मान्छे भएपछि?’ भन्दा म केही बोल्न सकिनँ। त्यो टिसर्ट साह्रै मन परेर किनेको थिएँ, दुई वर्षसम्म लगाउन सकिनँ।
२९ वैशाख, काठमाडौं । बिहानी घाम उदाउनासाथ काठमाडौं मेडिकल कलेज स्नातकोत्तर तह (पीजी) अन्तर्गतका एमडी, एमएसका आवासीय चिकित्सकहरू कलेज परिसरमा देखिन्छन् ।
आन्दोलनअघि उनीहरू अस्पताल परिसरमा पुग्नासाथ बिरामीको सेवामा खटिन सुरु गर्थे । तर अहिले उनीहरूको दिनचर्या परिवर्तन भएको …
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको बताएका […]