राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेण्ट’ले पुँजीबजार समस्यामा

काठमाडौं- माइक्रो लेबलमा गएर नेपाल राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्दा पुँजीबजार नेप्सेले गति लिन सकेको छैन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिदेखि नेपाली पुँजीबजार सम्बन्धि लिएको कडाई नीतिले बजार माथि उठ्न सकेको छैन । ३२ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक राष्ट्र बैंकले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट गर्न खोज्दा बजारमा निरन्तर रुपमा गिरावट […]