संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्छ : सांसद राई

निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन निर्माणको प्रमुख थलोका रूपमा संसद्लाई लिइन्छ । तर संसद्को पछिल्लो दुई अधिवेशनलाई हेर्दा कानुन निर्माणको पाटो भने अत्यन्त कमजोर देखिन्छ । संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष नाघिसकेको …