नयाँ इलेक्ट्रीक ह्याचब्याक कार ल्याउँदै रेनो

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले विद्युतीय कारको विकास तिब्र बनाएको छ । यूरोप र चीनमा रहेको आफ्नो प्लान्टबाट ईभी उत्पादन गर्दै आएको रेनोले अब भारतमा पनि ईभी उत्पादन गर्दैछ । सन् १९७०को दशकमा अमेरिकी बजारमा निकै सफल मोडल रेनो ५ को नेम प्लेटलाई प्रयोग गरेर नयाँ विद्युतीय कार बजारमा ल्याउने तयारीमा कम्पनी जुटेको हो […]

सम्बन्धित सामग्री

रेनोको नयाँ इलेक्ट्रीक कारमा १०० किलोवाटको मोटर, रेन्ज ४०० किमी

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको ‘अल इलेक्ट्रीक रेनो-५ इटेक’को उत्पादन मोडलको जानकारी बाहिर आएको छ । यसअघि नै फेब्रुअरी २०२४ मा हुने ‘जेनेभा मोटर शो’मा यसलाई सार्वजनिक गर्ने तयारी भएको जानकारी बाहिर आएको थियो । याे कार भाेलि २६ फेब्रुअरीमा सार्वजनिक हुनेछ । कम्पनीले सन् २०२१ मा नै रेनो-५ को कन्सेप्ट देखाएको थियो । […]

यस्तो छ रेनोको इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको भगिनी ब्राण्ड डासियाले ह्याचव्याक इलेक्ट्रीक कार स्प्रिङ बजारमा ल्याएको छ । कम्पनीले स्प्रिङ ईभीलाई अपग्रेड गरेर बजारमा ल्याएको हो । कम्पनीले सन् २०२१ मा पहिलो पटक ल्याएको स्प्रिङ ईभी रेनो क्वीडमा आधारित रहेको छ । चीनमा रेनोले बिक्री गर्ने ‘केजेडइ’ कै डिजाइनमा स्प्रिङ तयार भएको हो । रेनोले ल्याउन […]

दुई एसयूभी र सानो इलेक्ट्रीक कारसहित कमब्याक गर्दै रेनो

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतीय बजारमा पुनराआगमनको प्रयास थालेको छ । कुनै समय मासिक १२÷१४ हजार यूनिट कार भारतमा बिक्री हुन थालेको रेनो पछिल्लो दिनमा क्रमशः बिक्री घट्दै जाँदा ब्राण्डको भविष्य नै दक्षिण एसियामा के हुने हो भन्ने अवस्थामा पुगेको थियो । अब भने कम्पनीले नयाँ नयाँ मोडलसहित भारतीय बजारमा कम्ब्याक गर्ने तयारी […]

फेब्रुअरी २४ मा सार्वजनिक हुँदै ‘रेनो-५’, ब्याट्री लागत अहिलेसम्मकै सस्तो

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोको ‘अल इलेक्ट्रीक रेनो-५ इटेक’ आगामी फेब्रुअरी २४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो बहुप्रतिक्षित मोडललाई ‘जेनेभा मोटर शो-२०२४’ मा सार्वजनिक गर्न लागेको हो । फ्रेन्च निर्माताले सन् २०२१ ‘इवेज इलेक्ट्रोपप इभेन्ट’मा पहिलो पटक कन्सेप्ट देखाएको थियो । कम्पनीले ७० को दशकमा निकै सफलता र चर्चा कमाएको रेनो-५ […]

रेनोले सानो ईभी भारतमा बनाउने पक्का, यस्तो छ बजारमा आउने मिति

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले क्वीडको इलेक्ट्रीक भर्सन भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले भारतमा बढ्दो ईभीको उत्पादन र चर्चाको बीचमा क्वीड ईभी उतपादन गर्ने जानकारी दिएको हो । रेनो इन्डियाका प्रबन्ध निर्देशक वैंकटराम मामिलापल्ले क्वीडको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने गरी काम भइरहेको जानकारी दिएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘रेनोको […]

रेनो राफेल सार्वजनिक, १२ सय सीसीको इन्जिन र दुई इलेक्ट्रीक मोटर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले नयाँ कुप्पे डिजाइन एसयूभी देखाएको छ । ‘राफेल’ नाम दिइएको यो एसयूभी क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध हुनेछ । फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने राफेल हाइब्रिड एसयूभीको इलेक्ट्रीक रेन्ज ४८ देखि ६४ किलोमिटरसम्म रहने छ । रेनोले राफेलमा स्ट्राइकिङ नयाँ डिजाइनको ग्रिल, प्रोमिनेन्ट हन्च, लङ फास्ट व्याक रुफ […]

तयार हुँदै निसानको सबैभन्दा सस्तो ईभी, रेन्ज ४०० किलोमिटर

काठमाडौं । जापानी कार निर्माता निसानले इन्ट्री लेभल ह्याचव्याक कार माइक्राको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हाे । कम्पनीले यहि वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने यो ईभी सबैभन्दा सस्तो मोडल हुने अनुमान गरिएको छ । निसानले विश्व बजारमा विक्री बन्द गरेको माइक्रा ह्याचव्याकमा ब्यापक परिमार्जन गरी इलेक्ट्रीक मोडल ल्याउन लागेको हो । कम्पनीले रेनो-निसान एलायन्सले तयार […]

सुरक्षामा अब्बल सावित भयो ‘निसान आरिया’ इलेक्ट्रीक, चाँडै नेपाल आउन सक्ने

काठमाडौं । निसानको पहिलो इलेक्ट्रीक एसयूभी अरियाले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाउन सफल भएको छ । निसानले पहिलो पटक सिएमएफ-ईभी प्लेटफर्ममा बनाएको एसयूभीले ५ स्टार रेटिङ पाएको हो । रेनो-निसान-मित्सुवीसीले संयुक्तरुपमा तयार पारेको यही प्लेटफर्ममा रेनोले मेगान-ई तयार गरेको थियो । कम्पनीले यसको ६३ किलोवाट आवरको ब्याट्री भएको भर्सनको परिक्षण गरेको थियो । परिक्षणमा […]

किया इभी-६ लाई ‘यूरोपियन कार अफ दी इयर’ अवार्ड, यही महिना नेपाल आउने

काठमाडौं । कियाको फुल इलेक्ट्रीक क्रसओभर इभी-६ ले ‘यूरोपियन कार अफ दी इयर-२०२२’ अवार्ड जितेको छ । कम्पनीले रेनो ‘मेगान इ’ र हुन्डाई आयोनीक-५ लाई पछाडि पार्दै उक्त अवार्ड जितेको हो । किया इभी-६ ले २७९ अंकसहित यो अवार्ड जित्दा, रेनो मेगान इले २६५ अंकसहित दोस्रो र २६१ अंकसहित हुन्डाई आयोनीक-५ तेस्रो भएको थियो । […]

एक महिनामा नेपाल आएका ५ नयाँ मोडल, डिजाइन र मूल्य मुख्य आकर्षण

काठमाडौं । असार १५ देखि साउन १५ गतेसम्ममा विभिन्न ४ ब्राण्डले नयाँ मोडल नेपाली बजारमा उतारेका छन् । टाटा, हुन्डाई, रेनो र स्कोडाले नयाँ मोडल बजारमा ल्याएका हुन् । बजारमा आएका तीन नयाँ मोडल कम्बस्चन इन्जिन भएका हुन् भने एउटा मोडल इलेक्ट्रीक आएको छ । टाटाको चर्चित सब फोर मिटर इलेक्ट्रीक एसयूभी नेक्सनको विक्री सुरु […]