बाल कृष्ण खाँण

विद्यार्थी राजनीति मार्फत वि‍.स. २०३० सालबाट राजनीति प्रारम्भ गर्नुभएका खाण नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाण अहिले गृहमन्त्री हुनुहुन्छ ।  खाणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभ...

सम्बन्धित सामग्री

प्रदेश २ मा जनतालाई खोप लगाउन प्रेरित गर्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेट वार्ता भएको छ। मंगलबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भेटको क्रममा मन्त्री खाँणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका थिए।हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरू उपलब्ध भएता पनि प्रयोग नभएकोमा पनि खाँणले चिन्ता व्यक्त गरेका थिए । प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग खाँणको आग्रह थियो। साथै सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र