२८ मंसिर, काठमाडौं । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष …
काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिबिएल) २०२५ खेल्ने भएका छन् । यस पटक उनलाई राजशाही वारियर्सले आफ्नो टोलीमा समेटेको छ। राजशाही वारियर्सले सन्दीपको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘नेपाल अब केवल दर्शकको भूमिका मात्रै निर्वाह गर्ने छैन, यो प्रतियोगिताको एक हिस्सा हुनेछ।’ सिजनको शुरुआत पुस ११ देखि हुनेछ । […]
काठमाडौं । बालेनको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।
आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ …