मनपरी कर उठाउन थालेपछि व्यवसायीहरु रुष्ट

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका मनपरी कर उठाउन थालेको भन्दै तुलसीपुरका व्यवसायीले विरोध जनाएका छन् । उनीहरुले अन्य ठाउँमा भन्दा बढि कर असुल लागेको भन्दै उपमहानगरको नीतिप्रति विरोध जनाएका हुन् । प्रत्येक सटरबाट ५ सय देखि १५ सयसम्म फोहोरको कर लिने भन्दै सूचना जारी गरेपछि व्यवसायी रुष्ट बनेका छन् । गतर्ष मात्र उपमहानगरले होर्डिङबोर्ड तथा […]