श्रमिकको व्यवस्थापनका लागि कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले लकडाउनको २५ औँ दिन बित्दा समेत सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको गाँस र बासको व्यबस्था गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।