२८ वैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनको २ दिन समय बाँकी हुँदा मकवानपुरमा बुथ निर्माण र मतदाता परिचयपत्र वितरण सुरु भएको छ । निर्वाचन आयोगले मंलगबार र बुधबार मतदाता परिचयपत्र वितरणको समय छुट्याए पनि मकवानपुरमा बुथ निर्माणको काम पनि सँगै अघि बढाइएको छ । मकवानपुरको बागमती गाउँपालिकामा बुथ निर्माणको काम भएको हो । बागमतीको झुरझुरेस्थित […]