वकिलले फेरि प्रधानमन्त्रीको भाषणको प्रसंग ल्याएपछि जंगिए न्यायाधीश सिन्हा

काठमाडौंः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको भाषणको प्रसंग ल्याएपछि न्यायाधीश अनिल सिन्हा झोक्किएका छन्। प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहसको क्रममा अधिवक्ता त्रिपाठी प्रधानमन्त्रीको भाषणको कुरा कोट्याएका थिए। त्यसपछि न्यायधीश सिन्हाले फेरी भाषणमा जानुभयो भन्दै झोक्किएका हुन्। त्रिपाठीले प्रधानमन्त्रीको लिखित जवाफ, सरकारी वकिल र प्रधानमन्त्रीको भाषण…