माओवादी र एस एउटै घोषणा–पत्रमा आगामी चुनाव लड्ने

माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणा–पत्रमा लड्ने भएका छन् । हात्तिवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका...