स्वास्थ्य बीमाको रकम निकासा नहुँदा कोशी अस्पतालको सेवा प्रभावित

मोरङ – स्वास्थ्य बीमाअन्तर्गतको ठूलो रकम निकासा नहुँदा कोशी अस्पताललाई सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालकी सूचना अधिकारी ममता यादवले स्वास्थ्य बीमा बोर्डले ९ करोड रकम भुक्तानी नगर्दा सेवा प्रवाहमा समस्या भएको जानकारी दिइन्। चालू आर्थिक वर्षमा ६ करोड र यसअघिको ३ करोड रुपैयाँ बोर्डले हालसम्म निकासा नगरेको उनले बताइन्। समयमा निकासा नहुँदा औषधि खरिददेखि […]