आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४.१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए । यो निर्णयसँगै स्वीट्जरल्याण्ड पश्चिमी युरोपका थुप्रै अन्य देशका समान समलैंगिक जोडीलाई यो अधिकार दिने निर्णय गरेको छ । समलिङ्गी जोडीलाई विवाहको अनुमतिःहुन त यसअघि सन् २००७ मा नै स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइसकेको थियो । यस्तोमा अब समलैंगिक जोडीलाई थप अधिकार प्रदान गर्दै विवाह गर्ने अनुमति दिइसके