राष्ट्रपति भण्डारीविरुद्धको पेसी डा.शर्माको एकल इजलासमा

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै दायर रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।

सम्बन्धित सामग्री

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो । भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन […]

तीन डीआईजीको मुद्दा आज पनि एकल इजलासमा

काठमाडौं, २२ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट मंगलबार पनि पेशी तोकिएको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार र सोमबार […]

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा  कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।मन्त्रिपरिषद्

दुई दिन एउटै न्यायाधीशकोमा परेपछि पेसी ‘हेर्न नमिल्ने’मा

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेकाले हेर्न नमिल्नेमा परेको हो। आइतबार पनि न्यायाधीश रेग्मीकै इजलासमा पेसी परेकाले हेर्न नमिल्ने भएको थियो।...

प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा ३३६ मुद्दाको पेसी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् । उनले ९ स‌ंयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

बुधबार ११ इजलास गठन, मीरा खड्का र कुमार चुडाल एकल इजलासमा

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् ।  बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् । बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श

१० इजलासमा तोकियो दुई सय २६ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र ८ आठ संयुक्त इजलाससहित १० इजलास तोकेका छन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो...

आइतबार पनि प्रधानन्यायाधीशले तोके पेसी, आफूलाई भने इजलासमा राखेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् । बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् । करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेल

प्रधानन्याायधीशले तोके ६ इजलासमा १० मुद्दाको पेसी

सर्वोच्च अदालतमा सोमबारका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएकासबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका...

चोलेन्द्र श्रीमान्को एकल इजलासमा २८ मुद्दा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्