वार्षिक ४ करोड यात्रु आवागमन गराउने हमाद अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

२२ माघ, दोहा । कतारको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरूको आवागमन पुर्‍याउने लक्ष्य लिएको छ । खाडी राष्ट्रका लागि विश्वकप आयोजनाले प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभागले स्पष्ट पारेको छ । हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो। पर्यटन मन्त्री तथा […]