माधव नेपाल रुँदै गरेको तस्विर सेयर गर्दै सूर्य थापाले भने-बादलविरुद्ध भोट हाल्नेलाई स्पष्टीकरण सोधिएको छ

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीका नेता माधव कुमार नेपालको रुँदै गरेको तस्विर सेयर गर्दै यही जेठ ६ गते सम्पन्न राष्टियसभाको उपनिर्वाचनमा रामबहादुर थापाविरुद्ध भोट हाल्नेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-रामबहादुर थापाविरूद्द भोट हाल्ने अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे,अरुण नेपाल,रचना खड्का,कुसुम […]

सम्बन्धित सामग्री

घनश्याम भुषाललाई माधव नेपाल र झलनाथको न्यानो स्वागत (फोटोफिचर)

काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका नेतताहरुले भुसाललाई पार्टीमा स्वागत गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

‘नो एमसीसी’ भन्दै सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना (फोटोफिचर)

काठमाडौं, ११ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघले एमसीसी खारेजीको माग गर्दै सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा एमसीसी देशको हितमा नभएको भन्दै खारेजीको माग गरिएको हो । उक्त अवसरमा नो एमसीसी भन्दै सडक दोहोरी कार्यक्रमको समेत आयोजना गरिएको थियो । तस्विर : […]

परराष्ट्रमन्त्री खड्कालाई माधव नेपाल बधाई दिँदै

काठमाडौं, २० असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बधाई दिएका छन् । संघीय ससंदअन्तर्गत अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकमा सहभागी हुन पुगेका मन्त्री खड्कालाई अध्यक्ष नेपालले मन्त्री भएकोमा बधाई दिनुको साथै सफलताको शुभकामना दिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम