यस वर्षको बजेट वाचन सुरु, लक्ष्य आयातबाट उत्पादनतर्फ

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गर्नुभएको हो । आगामी आवको बजेटमा कृषि, …

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन शुरु

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न शुरु गरेका छन् ।

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन शुरु

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न शुरु गरेका छन् ।

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेट वाचन गर्दै

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।...

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले नै बजेट भाषणा गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै गर्ने तयारी भएको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएकाले नयाँ सरकार गठन भएपछि हतारमा सरकारले नीति तथा कार्यक्रमसहित बजेटको तयारीमा लागेको हो। प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद गठन भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री पोखरेलले बजेट वाचन गर्ने तयारी भएको हो।