१४ माघ, काठमाडौं । हुण्डी र क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका ५ जनामध्ये चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले व्यवसायी रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । आदेशपछि उनीहरुलाई केन्द्रीय […]