सीजीको फेस्टिभ अफरः ‘यो उत्सबमा घरलाई बनाऔं सी.जी. स्मार्ट होम’, ५५ हजारसम्मको महा बचत

काठमाडौं । इलेक्ट्रोनिक ब्रान्ड सी.जी.ले दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सवमा घरलाई बनाऔं सी.जी. स्मार्ट होम’नामक योजना ल्याएको छ ।उक्त योजना अन्तर्गत सी.जी. ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरू प्राप्त गर्न सकिने छ । ५५ हजारसम्मको महा बचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सी.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने सी.जी.ले जनाएको छ ।&nbs