सार्क सम्मेलनमा भाग लिन पाकिस्तानको आग्रह भारतद्वारा अस्वीकार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलनमा भाग लिन पाकिस्तानले गरेको आग्रहलाई भारतले अस्वीकार गरेको छ । बिहीवार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले सार्क सम्मेलनलाई लिएर कुनै सहमती नभएकाले भारतले यथास्थितीमा भाग नलिने बताए । ‘हामीले पाकिस्तानी विदेशमन्त्रीको भनाईलाई लिएर मिडियामा आएका रिपोर्टिङलाई हेरेका छौं […]