यस्तो देखियो माओवादीको विधान सम्मेलन (तस्विरहरु)

काठमाडौं– नेकपा माओवादी केन्द्रको बिधान अधिवेसन काठमाडौंमा सुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहनेको छ ।

सम्बन्धित सामग्री

माओवादीको विधान सम्मेलन आजदेखि

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदैछ ।  नेपाल प्रज्ञा भवन, कमलादीमा आज बिहान ११ बजेदेखि अधिवेशन सुरू हुनेछ । जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्सीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिबार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने...

माओवादीको विधान सम्मेलन भोलिदेखि

काठमाडौँ- सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।  तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिध...

माओवादीको विधान सम्मेलन फागुनमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ ।

माओवादीको विधान सम्मेलन फागुनमा

नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने, को-को छन् समितिमा ?

काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महा...

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने, को-को छन् समितिमा ?

काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महा...

माओवादीको विशेष रूपान्तरण अभियानको समय थप, विधान सम्मेलन अनिश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा नहुने निश्चित भएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले विधान सम्मेलन मंसिरमा गर्ने निर्णय गरेको थियो । तर, अहिले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलगायतको विषयलाई लिएर सम्मेलन सार्ने तयारी भएको छ । गएको भदौ १६ देखि तीन […]

पार्टी बनाउने माओवादीको कार्ययोजना

काठमाडौँ – माओवादी केन्द्रले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको आयोजना गर्ने भएको छ। साउन १७ देखि २१ सम्म चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। केन्द्रीय कमिटीको निर्णयबारे जानकारी दिँदै […]

माओवादी सच्चिने हो भने…

पार्टी सच्चिने हो भने विचार सच्चिनुपर्छ । विचार अनुसारको संगठन सच्चिनुपर्छ । संगठन अनुसारको आचरण, व्यवहार र कार्यशैली सच्चिनुपर्छ । जनताले अरू पार्टी र माओवादी पार्टीका बीचमा भिन्नता देख्न पाउनुपर्छ ।

माओवादीको विधान सम्मेलन मंसिरमा

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो । विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।