काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूको प्रश्नमा यस्तो बताएका हुन्।राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन्।बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता