ओलीको घुमाइमा इश्वर र वामदेव, कम्रेडहरु कहिलेसम्म घुमाइमा पर्ने ?

पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चतुर खेलाडिका रुपमा स्थापित छन् ।  आफुमाथी आईलाग्ने जस्तासुकै संकट टार्न माहिर नेता मध्ये एक हुन्–ओली। उखान टुक्का प्रयोग ...