शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय खुला कायाकिङ प्रतियोगिताको उपाधि उदयपुरका डम्बरबहादुर पूर्वाछानेले जितेका छन्।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल ¥याफटिङ तथा क्यानोनिङ संघको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर १९...
म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले पर्वतलाई पहिलो, …
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।...
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।...
संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालित कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ।तीनपोखरी समाज विकास क्लबको आयोजनामा भएको कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाका सृजल पोख्रेल र प्रविन लिङथेपको जोडीले जितेको छ।खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्न वैशाख १५ गते कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो। खाँदबारीमा सञ्चालित प्रतियोगिताको उपाधि संखुवासभाका
दाङ – प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङको बेलझुण्डीमा सञ्चालित १२ औँ सङ्घीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बाँकेले जितेको हो । प्रतियोगितामा १९ स्वर्ण, सात रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधिसँगै शिल्ड जित्न सफल भएको हो ।
त्यसैगरी बर्दियाले नाै स्वर्ण, नाै रजत र १२ कास्य पदकका साथ दाेस्राे हुँदा दाङ ६ स्वर्ण, ...
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–०७८ को उपाधि बाग्लुङले जितेको छ । प्रदेशका ११ मध्ये १० जिल्लाको सहभगिता रहेको प्रतियोगितामा नौ जिल्लालाई पछि पार्दै बाग्लुङले १० स्वर्ण, १३ रजत र चार...
२१ भदौ, बुटवल । प्रथम लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तीन उपाधिमध्ये दुई उपाधि बाबु-छोराले हात पारेका छन् । रुपन्देहीको शंकरनगरमा दुई दिनसम्म चलेको प्रतियोगितामा भेट्रान्सतर्फ वीरेन्द्र विष्ट र अर्जुन कार्कीको जोडीले उपाधि जितेका छन् । यस्तै बी लेभलतर्फ वीरेन्द्र विष्टका छोरा किरण विष्ट र अरविन श्रीपालीको जोडीले उपाधि जितेका छन् । भेट्रान्सतर्फ सुरज गुरुङ र […]