वातावरणीय प्रभाव मूल्याङकन नगरी ठेक्का प्रक्रिया, ९ वटा पक्की पुलको निमार्ण कार्य रोकियो

संखुवासभा । बातावरणीय प्रभाव मूल्याङकन (इआए) नगरी आयोजनाको निर्माण प्रक्रिाया सुरु गर्दा निर्माण कार्य अवरुद्ध भएको छ । जोगवनी–किमाथांका सडक...