श्रीमान श्रीमतीबीच खटपट बढ्यो ? अपनाउनोस् यी धार्मीक उपाय

श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ । यस्तोमा यी दोष नाश गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने धार्मीक विश्वास […]