आचारसंहिता पालना गर्ने लमजुङका राजनीतिक दलको प्रतिवद्धता - Naya Patrika

लमजुङका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेशसभालाई मध्यनजर गरी आयोजना गरीएको निर्वाचन आचारसंहिताको कार्यक्रममा यस्तो उनीहरुले यस्तो बताएका...पूरा पढ्नुहोस् »