घुससहित पक्राउ परेका जिल्ला अदालत काभ्रेका नासु खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर :: Pahilopost.com

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेका  नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्री अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनाका लागि एक लाख २५ हजार घूस माग्दामाग्दै केही दिन पहिले कार्यस्थलमै पक्राउ परेका