मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै

काठमाडौं, १० असोज । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिम पहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ । File Photo