स्वास्थ्यको बजेटमा एमालेको प्रश्न : लोकप्रिय कार्यक्रमलाई किन छुट्याइयो ?

१८ जेठ, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले गत सोमबार प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै बजेटले स्वास्थ्य क्षेत्रलाई निरासामा पारेको भन्दै १७ बुँदामा बजेटमाथि टिप्पणी समेत गरेका छन् । सरकारले यसपटक स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४.८ […]