सरकारी तक्मा : दिने आफन्तलाई, बोझ थप्ने राज्यलाई

काठमाडौं : सरकारले घोषणा गरेको मानपदवी, अलंकार र विभूषण यसवर्ष पनि विवादमा परेको छ। आइतबार सरकारले सातौँ संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गर्ने घोषणा गरेसँगै कतिले अस्वीकार गरेका छन् भने धेरैले विरोध जनाएका छन्। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले वरिष्ठ पत्रकार युवराज घिमिरेसँग विशेष कुराकानी गरेका छन्। संविधान दिवसको अवसरमा सरकारले दिने मान, पदवी हरेक वर्ष किन विवादमा पर्छ ? राष्ट्र र समाजलाई विभिन्न किसिमले योगदान पुर्‍याउने