रुपा गाउँपालिकामा घरघरमा मौरी पालन, ५०० रोपनीमा सिप्लिगान

९ वैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने र यसलाई मोडल फार्मको रुपमा विकास गर्ने भएको हो । रुपा गाउँपालिकाले बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने, बहुउपयोगी र राम्रो […]