कथालयले एकसाथ ल्यायो तीन बालकथा संग्रह

काठमाडौं : तीन नयाँ बालकथा संक्रह सार्वजनिक भएका छन्। कथालयले 'मनोहरको मुरली', 'सफा झिंगा' र 'सेल्फीको रहर' सार्वजनिक गरेको हो। बालबालिकासँग रहर, सीप, क्षमता र कौतुहलतको कथा समेट्छ ‘मनोहरको मुरली’ले। यसका लेखक नारायणश्री अधिकारी हुन्। पुस्तकका लागि चित्र विनिता बुद्दाचार्यले बनाएकी छिन्। जसले कथाका घटनाक्रम सहज ढंगमा बुझ्न सघाउने जनाइएको…

सम्बन्धित सामग्री

एसिया फाउन्डेसनले ल्यायो तीन सचित्र बालकथा

काठमाडौं : द एसिया फाउन्डेसनले साना बालबालिका लक्षित ३ वटा सचित्र बाल कथाको किताब सार्वजनिक गरेको छ। बुधवार कीर्तिपुरको हिलसाइट रिसोर्टमा एक कार्यक्रम आयोजना गरी फाउन्डेसनले किताब सार्वजनिक गरेको हो। हामी सबै नेपाली, जित्ने रहर र सोनु रमाइन् शीर्षकको किताब कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य, फाउन्डेसनकी कार्यक्रम अधिकृत समीरा श्रेष्ठ र…

एमिली शृंखलाका दुई लोकप्रिय बालकथा 'कथालय इन्क'ले ल्यायो बजारमा

काठमाडौं । विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको कथालय इन्कले दुई नयाँ बालकथा बजारमा ल्याएको छ ।कथालय इन्कले चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपाली अनुवादमा बजारमा ल्याएको हो ।