पोखरेलसहित तीन जना उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। भाद्र ३० गते बसेको न्याय परिषद्को बैठकले पोखरेलसहित जिल्ला न्यायाधीश हिमालय बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका रजिस्ट्रार पोखरेललाई उच्च अदालत सुर्खेत, कास्की […]