निर्मलराज पौडेलको ‘एड गुरु: सिद्धान्त र अनुभव’ सार्वजनिक, विज्ञापन क्षेत्रको बदलिँदो यात्रा समेटियो

विज्ञापन क्षेत्रका जानकार तथा व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु: सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ। उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार तथा पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा. श्रीकृष्ण भट्टराईले पुस्तकलाई डिजिटल रूपमा लोकार्पण गरेका हुन्। पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार तथा समयसँगै परिवर्तन भएको विज्ञापन संस्कृतिलगायत विषय […]