डिशहोमले युटेलस्याटसँगको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढीले रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा युटेलस्याटसँग सहकार्य गरी वनवेब स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको हो। कम्पनीका अनुसार भदौ २० गतेदेखि बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन […]