धरानको लेदुवा खोलाको पुल ७ वर्षदेखि अधुरै

धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ।