स्थलगत कप्तानगञ्ज : ओमप्रकाश र जयप्रकाश बिते, जाबिर र हजरत जान सकेनन्
१७ साउन, कप्तानगञ्ज सुनसरी । घटनाका शहीदको घरको घडीले भनिरहेथ्यो, समय ठिक चलिरहेको छैन ।
यदि समय ठिकठाकै चलिरहेको हुन्थ्यो भने त्यतिखेर भित्ताको घडीमा दिउँसोको १२ जति बजिरहेको हुनुपर्ने थियो । तर ८ दिन यता केही …