वैदेशिक रोजगारीको माग प्रमाणीकरणमा नयाँ नियम : कामको विस्तृत विवरण अनिवार्य

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ।