कांग्रेस महाधिवेशनको तयारी पूराः ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । -