‘लोकतन्त्र र राष्ट्रिय हितको रक्षामा दलहरू एक ठाउँमा उभिनुपर्छ’ : शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।  निर्वाचित सरकारको संसद् र जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठिरहेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई सामूहिक रूपमा सोच्न आग्रह गरेका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता […]