६ दशकको राजनीतिबाट आफैंलाई अलग्याए देउवाले

१८ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मुलुकका सबै राजनीतिक दलका नेताहरूको उपस्थितिले मञ्च भरिभराउ थियो । १४ औं महाधिवेशनबाट निर्वाचित मध्ये ४ जना बाहेक सबै पदाधिकारी १५ औं महाधिवेशनको मञ्चमा थिए । …