राजनीतिक शक्तिहरूबीच नवीन समझदारी आवश्यक : राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै राजनीतिक शक्तिहरूबीचमा नवीन समझदारी अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ। पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ८ बुँदे निर्णय गर्दै जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा देशलाई भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट जोगाउन नवीन समझदारी अत्यावश्यक रहेको निष्कर्ष निकालेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकले वर्तमान संविधान […]