मूल्यवृद्धि नियन्त्रणका लागि समितिले बजार अनुगमन गर्ने

मोरङ – जिल्ला विपद् व्यवस्थापन समिति मोरङले विपदको समयमा कालोबजारी र मूल्यवृद्धि हुन सक्नेतर्फ सचेत रहेको जनाएको छ।