पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल ५-० ले अगाडि

३१ असार, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ५-० को अग्रता बनाएको छ । भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको …