सैनिक कल्याणकारी निर्देशनालयले माग्यो कर्मचारी (सूचनासहित)

निर्देशनालयले वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल धनगढी लगायतका स्थानमा कर्मचारी माग गरेको हो।