पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक, इन्धनले जित्यो कुल निर्यात

७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड बराबर वैदेशिक व्यापार भएको छ …