भोजपुर, दाँवामा जन्मेका र अहिले अमेरिकाका बासिन्दा शैलेश श्रेष्ठले जन्मभूमि आएका बेला एक भेटमा भनेका थिए, “दर्शनले राजनीति गर्ने युग सकियो, अबको राजनीति मुद्दामा आधारित हुन्छ ।” उनले यसो भनिरहँदा लामो राजनीतिक संलग्नता नभएका व्यापारी डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले ‘फेरि अमेरिका महान्’ नारा उराल्दै आप्रवासीविरुद्ध कठोर कदम चाल्ने उग्रराष्ट्रवादी […]