दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।